Skip to main content

Compositions

This page contains all the composing games I played with my family members. All the contents are our own creation, and not even a single word or phrase is copied from other's publications or ideas.

Comments

Most Viewed Posts

Game 1: Poem Writing

We played a game to write a two-lined poem starting with particular word. We had to write a total of three poems. The words were: खोला, कथा, गीत Radha Krishna Parajuli खोला खोला–नाला हिम–पाखा चारैतिर हरियाली, फैलिए छ स्वतन्त्र भै मेची देखी महाकाली । कथा कथामा त वर्णित होलान् शिव, कृष्ण, राम, तर, बा–आमा नै ईश्वर हाम्रो, उनै परमधाम । गीत गीत गाउन मलाई मन लाग्यो आज, स्वर–भाका मिलाएर, तर लाग्यो लाज । Narayani Paudel खोला खोला नाला झरना राम्रो हेरूँ हेरूँ लाग्छ, डाँडा–काँडा वन सब डुली डुली हिँड्छ । कथा कथा छ मिठो मनको भावना, त्यस्तै छ राम्रो कहानी सपना । गीत गीत छ राम्रो संस्कृति हाम्रो, हिमाल पहाड तराई छ राम्रो । Aashriya Nepal खोला

Game 0: Mero Pyaro Sathi

In class 12 (2010 A.D.), I played a poem-composing game (in a leisure class) with my best friend (Surya). The poem was to be about each other. That was the first time in my life I wrote poem formally. Radha Krishna Parajuli मेरो प्यारो साथी चना खान्छ सँधैभरि, घोडाको जस्तो चरित्र, केटि देख्नै हुँदैन, पार्छ तीन नेत्र । मान्छे हो कि भालु हो, छ अनुहार भरि जुँगा दाह्रि, साथी हो ऊ मेरो, नाम चाहिँ Surya Bhandari ।। मान्छे छ हिरो, ठाडो ठाडो कपाल, अग्लो र ज्याङ्गो, खेल्छ T.T. बबाल । काम छैन केहिपनि, हुन्छ always busy, छ उसको favorite facebook, बनाउँछ धेरै साथि ।। एउटी मात्र हैन, धेरै छन् girlfriend, जे जस्तै भएपनि, he is my best friend ।। 😂😂 At first I had only written 1st verse. It took about 20 minutes for us to complete it. When compared with his poem, we nearly died out of laugh. He had written only two lines. I think

TikTok 3: Bahun Ko Pida

This is the 3rd video that went viral on TikTok. It had potential to cross 4 million views on TikTok. But since our TikTok ID was losing reputation during that time (due to copyright issue on very old videos, which we removed later), it only crossed 1 million. Here, Y represents my wife, and M represents me. Bahun Ko Pida M: आछ्छु आछ्छु जाडो भो । Y: बाहुनको टुप्पी ठाडो भो । M: नुहाउनै पर्छ के गर्नु ? Y: TikTok मा बरू live बस्नु । M: बाहून को धर्म पाल्नु रे ! Y: समय सँगै चल्नु रे ! M: आधा दिन सम्म सुत्या छ ! Y: भूत आउने time मा उठ्या छ ! M: कली ले छोप्या दानव लाई ! Y: ढुङ्गा लाई ढोग्ने मानव लाई ! M: ईश्वर सर्वव्यापी छन् ! Y: देखेर कस्ले भन्या छन् ! M: पूर्खौली संस्कार गाँस्नु छ ! Y: पैसाको युग मा बाँच्नु छ ! M: पैसाले पुण्य किन्दैन ! Y: धन नभई खान मिल्दैन ! M: लौ लौ