This page is under maintenance. Please visit later.
We played a game to write a two-lined poem starting with particular word. We had to write a total of three poems. The words were: खोला, कथा, गीत Radha Krishna Parajuli खोला खोला–नाला हिम–पाखा चारैतिर हरियाली, फैलिए छ स्वतन्त्र भै मेची देखी महाकाली । कथा कथामा त वर्णित होलान् शिव, कृष्ण, राम, तर, बा–आमा नै ईश्वर हाम्रो, उनै परमधाम । गीत गीत गाउन मलाई मन लाग्यो आज, स्वर–भाका मिलाएर, तर लाग्यो लाज । Narayani Paudel खोला खोला नाला झरना राम्रो हेरूँ हेरूँ लाग्छ, डाँडा–काँडा वन सब डुली डुली हिँड्छ । कथा कथा छ मिठो मनको भावना, त्यस्तै छ राम्रो कहानी सपना । गीत गीत छ राम्रो संस्कृति हाम्रो, हिमाल पहाड तराई छ राम्रो । Aashriya Nepal खोला
Comments
Post a Comment