Skip to main content

Posts

Showing posts from March, 2021

Game 6: Poem about Prakriti

This page is under maintenance. Please visit later.

Game 0: Mero Pyaro Sathi

In class 12 (2010 A.D.), I played a poem-composing game (in a leisure class) with my best friend (Surya). The poem was to be about each other. That was the first time in my life I wrote poem formally. Radha Krishna Parajuli मेरो प्यारो साथी चना खान्छ सँधैभरि, घोडाको जस्तो चरित्र, केटि देख्नै हुँदैन, पार्छ तीन नेत्र । मान्छे हो कि भालु हो, छ अनुहार भरि जुँगा दाह्रि, साथी हो ऊ मेरो, नाम चाहिँ Surya Bhandari ।। मान्छे छ हिरो, ठाडो ठाडो कपाल, अग्लो र ज्याङ्गो, खेल्छ T.T. बबाल । काम छैन केहिपनि, हुन्छ always busy, छ उसको favorite facebook, बनाउँछ धेरै साथि ।। एउटी मात्र हैन, धेरै छन् girlfriend, जे जस्तै भएपनि, he is my best friend ।। 😂😂 At first I had only written 1st verse. It took about 20 minutes for us to complete it. When compared with his poem, we nearly died out of laugh. He had written only two lines. I think

Game 5: Poem about Each Other

Once I played a game with my neice (Aashriya) to write a poem about each other. The rule was, the poem should be of atleast a page (i.e. about 4 verses), and it should include major qualities of a person, and a good title should be given. Radha Krishna Parajuli Sweet Aashriya Thin is her body, brave is her nature, Dance is her interest, but aim as a doctor, Short, sweet and funny, she is just eleven, Six is her grade, soon she will reach seven. She likes to model, she likes to sing, She likes to dance wearing bangles, crown & ring, She looks like princess in her most beautiful dress, Rose & necklace shine in her fair and charming face. Behaves like a friend, but she is our daughter, In talking and laughing, no one can win her, She loves the chicken, french-fries and fruits,

Game 4: Poem about Nepal

This page is under maintenance. Please visit later.

Game 3: Story Writing

We played a game to write a short story including specific words, and a worthy title should be given. Three words were imagined randomly by each of us. Altogether there were 9 words originally. Each word was assigned a number. And using random number generator, 6 words were selected. The resulted words were: घर, जंगल, बाघ, झगडा, बुढी, सपना . The rule was, these words could be kept anywhere (and in any order) in the story, and each word must be present atleast once in the story. Radha Krishna Parajuli रामेको सपना घर मा बुढी सँग झगडा गर्दै राम एकाएक ढोका खोलेर बाहिर निस्क्यो । ऊ एकदमै रिसाएको थियो । जंगल को बीचमा घर भएकाले जाने ठाउँ कतै नपाएपछि ऊ त्यही जंगलतिरै अगाडि बढ्यो । रातको समय थियो । रामले आफूसँग केही लगेको थिएन । जंगली जनावर आउला र खाईदेला भन्ने पीर उसको मनमा थियो । तर घर गएर फेरी श्रीमतीको कचकच सुन्नुभन्दा बरू यहीँ बस्छु भन्ने उसलाई लाग्यो । त्यत्तीकैमा अगाडी उसले एउटा बाघ देख्यो । उसको हात–खुट्टा काँप्न लाग्

Game 2: Poem about Naach

We played a game to write atleast 4 lined poem on certain topic. The topic was: नाच Radha Krishna Parajuli नाच ढल्केको ढाल, छमछमी पाउजु, सुसज्जित शरीर, ओठमा लाली, शिरमा धागो, हँसिलो मुहार, गुन्यू र चोली, फरीया, अनि पटुकी कसेकी, नाच्दामा लाग्छ आकाशबाट अप्सरा झरेकी । हेर्दा मा राम्रो नृत्य हो हाम्रो गाउँ या शहर, संगीतका साथ हात–पाउ चाल्ने सबैको रहर, दर्शकलाई आनन्द दिई आफूमै रमाउने, नाच्नु मै एउटा रहेछ कला उमङ्ग दर्साउने ।। Narayani Paudel नाच दौरा सुरूवाल काँधैमा गलबन्दी, चौबन्दी र शिरैमा शिरबन्दी, सारङ्गी र मादलको धुन मीठो, तबला र खैजडीमा नाच्छन् ठिटो । ढाका टोपी शिरैमा ढल्काई, नाच्ने गर्छन् कम्मर मर्काइ, शान बेग्लै खुकुरी झल्काई, पाउमा पाउजु छमछमी छम्काई ।।

Game 1: Poem Writing

We played a game to write a two-lined poem starting with particular word. We had to write a total of three poems. The words were: खोला, कथा, गीत Radha Krishna Parajuli खोला खोला–नाला हिम–पाखा चारैतिर हरियाली, फैलिए छ स्वतन्त्र भै मेची देखी महाकाली । कथा कथामा त वर्णित होलान् शिव, कृष्ण, राम, तर, बा–आमा नै ईश्वर हाम्रो, उनै परमधाम । गीत गीत गाउन मलाई मन लाग्यो आज, स्वर–भाका मिलाएर, तर लाग्यो लाज । Narayani Paudel खोला खोला नाला झरना राम्रो हेरूँ हेरूँ लाग्छ, डाँडा–काँडा वन सब डुली डुली हिँड्छ । कथा कथा छ मिठो मनको भावना, त्यस्तै छ राम्रो कहानी सपना । गीत गीत छ राम्रो संस्कृति हाम्रो, हिमाल पहाड तराई छ राम्रो । Aashriya Nepal खोला