This is the 1st video that went viral on TikTok. It crossed 2.5 million views on TikTok. Here, Y represents my wife, and M represents me.
Teej Ko Shopping
Y: तीज आउन आँट्यो shopping कैले जाने बुढो ?
M: किन जानु पर्यो ?
Y: मलाई एउटा सारी चाहियो ।
Y: फूलबुट्टे, बनारसी, nylon अनि cotton; सुनको चुरा, सिक्री अनि ख्वाऊ चिकेन मटन ।
M: ए, जागिर छैन पैसा छैन फूर्ति धेरै गर्छेस् ?
Y: Kidney छ त २-२ वटा !
M: अझ बर्ता बोल्छेस् !
Y: होस् बरू !
M: के बरू !
Y: माया छैन भन्नु ! माइत जान्छु आजै म त अर्किलाई ल्याउनु !
M: धेरै जान्नि सुन्नि भइस् हेप्न थालीस् अहिले, संगतले बिग्रेकी तँ कुरा बुझ्छेस् कहिले ?
TikTok Link: Click Here
Composed On: August 15, 2022
Comments
Post a Comment