This is the 2nd video that went viral on TikTok. It crossed 3.5 million views on TikTok. Here, Y represents my wife, and M represents me. The words in small brackets "()" is the correct form of its preceding word which is usually spoken in wrong way.
Dashain Aayo
Y: दसैँ आयो ।
M: खाउँला पिउँला ।
Y: काँ पाउँला ?
M: चोरि ल्याउँला ।
Y: भाको इज्जत गुमाउँला !
M: तैँ कमार (कमाएर) ले न त !
Y: दुःख दिन्न भन्थ्यौ त !
M: रथको दुई पाङ्ग्रा भन्थिस् त !
Y: मर्दको छोरो हूँ भन्थ्यौ त !
M: महिला पुरूष बराबर भन्थिस् त !
Y: hmm! माइत जान्छु आजै म त !
M: अस्ति फर्कि आकी थिइस् त !
Y: hmm!
M: hmm!
TikTok Link: Click Here
Composed On: September 7, 2022
Comments
Post a Comment