Skip to main content

Posts

Showing posts from October, 2023

TikTok 4: Dashain Aayo (Part 2)

This is the 4th video that went viral on TikTok. It had potential to cross million views on TikTok. But since our TikTok ID was losing reputation during that time (due to copyright issue on very old videos, which we removed later), it only reached thousands. Here, Y represents my wife, and M represents me. Dashain Aayo (Part 2) M: दसैँ आयो । Y: खाउँला पिउँला । M: मामाघर जाउँला । Y: चीची पापा खाउँला, पैसा थापी ल्याउँला । M: आफूभन्दा ठूलाको आशिष पाउँला । Y: Movie theatre जाउँला, वनारस घुमौँला, साथीभाई बोलाएर party गरौँला । M: आफ्नो औकात हेरौँला, सकेजति गरौँला, साग र ढिँडै भएपनि खाई बसौँला । Y: कपाल straight गरौँला, नयाँ कार चढौँला, पल्ला घरे झ्याउरीलाई फूर्ति देखाउँला । M: भाको पैसा उडाउँला, ऋणको बोझमा डुबौँला, खान लाउन नपुगेसी माग्न बसौँला । TikTok Link: Click Here

TikTok 3: Bahun Ko Pida

This is the 3rd video that went viral on TikTok. It had potential to cross 4 million views on TikTok. But since our TikTok ID was losing reputation during that time (due to copyright issue on very old videos, which we removed later), it only crossed 1 million. Here, Y represents my wife, and M represents me. Bahun Ko Pida M: आछ्छु आछ्छु जाडो भो । Y: बाहुनको टुप्पी ठाडो भो । M: नुहाउनै पर्छ के गर्नु ? Y: TikTok मा बरू live बस्नु । M: बाहून को धर्म पाल्नु रे ! Y: समय सँगै चल्नु रे ! M: आधा दिन सम्म सुत्या छ ! Y: भूत आउने time मा उठ्या छ ! M: कली ले छोप्या दानव लाई ! Y: ढुङ्गा लाई ढोग्ने मानव लाई ! M: ईश्वर सर्वव्यापी छन् ! Y: देखेर कस्ले भन्या छन् ! M: पूर्खौली संस्कार गाँस्नु छ ! Y: पैसाको युग मा बाँच्नु छ ! M: पैसाले पुण्य किन्दैन ! Y: धन नभई खान मिल्दैन ! M: लौ लौ

TikTok 1: Teej Ko Shopping

This is the 1st video that went viral on TikTok. It crossed 2.5 million views on TikTok. Here, Y represents my wife, and M represents me. Teej Ko Shopping Y: तीज आउन आँट्यो shopping कैले जाने बुढो ? M: किन जानु पर्‍यो ? Y: मलाई एउटा सारी चाहियो । Y: फूलबुट्टे, बनारसी, nylon अनि cotton; सुनको चुरा, सिक्री अनि ख्वाऊ चिकेन मटन । M: ए, जागिर छैन पैसा छैन फूर्ति धेरै गर्छेस् ? Y: Kidney छ त २-२ वटा ! M: अझ बर्ता बोल्छेस् ! Y: होस् बरू ! M: के बरू ! Y: माया छैन भन्नु ! माइत जान्छु आजै म त अर्किलाई ल्याउनु ! M: धेरै जान्नि सुन्नि भइस् हेप्न थालीस् अहिले, संगतले बिग्रेकी तँ कुरा बुझ्छेस् कहिले ? TikTok Link: Click Here Composed On: August 15, 2022